खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृ'त्यु

| २०७८ सावन ३ गते १०: ३५ मा प्रकाशित

चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृ'त्यु भएको छ।

भरतपुर-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृ'त्यु भएको हो।

आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्पतालमा उपचारका क्रममा मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्