प्रहरीलाई थाहाँनै भएन यी शिक्षकले उल्लु बनाएकाे (भिडियाे सहित)

| २०७८ सावन ३० गते २१: ११ मा प्रकाशित

काठमाण्डौ। अहिले देशभर माक्स अभियान चलिरहेकाे छ खास गरि अग्रपंक्तिमा खटिएका प्रहरीहरुले याे अभियान देशभर चलाएका छन । काेराेना नियन्त्रणमा प्रहरीकाे प्रमुख भुमिका  देशैभरि रहदै आएकाे छ । यस्तै सचेतता कार्यक्रम सञ्चालन गरिरहेकाे अर्घाखाँचीकाे इलाका प्रहरी कार्यालयकाे कार्यक्रममा स्थानिय बिद्यालयका स्वास्थ शिक्षक पनि सहभागी भए । स्वास्य सचेतना कार्यक्रममै स्वास्थ्य शिक्षक सहभागी हुनु उचित पनि रहेकाे भन्दै काराेना सक्रमण नियन्त्रण हुने उदेश्यले सचेतना गराउदै इलाका प्रहरी कार्यालय ठाडाकाे टाेली मुख्य बजार अमराइ भेडामारा चक्ला सितापुरमा जानेक्रममा शिक्षक हरि घिमिरेलाइ झाेक चल्याे क्यारे प्रहरीले प्रशारण गरेकाे जिंगलमै नाच्न थाले शिक्षक घिमिरे उनी नाचेकाे भिडियाे प्रहरी देखि त्यहा भएका अन्यले पनि लिएर केहिले सामाजिक सञ्जालमा राखे पनि त्यस पछि एका एक भिडियाे हेर्नेकाे सख्या बढ्याे अनि अन्य ब्यक्तिहरुले पनि विभिन्न किसिमले सामाजिक सञ्जालमा हाले पछि शिक्षक हरि घिमिरे अहिले 
चर्चामा छन ।

तर उनले नाचिरहदा प्रहरीलाइ उनले झुक्याएर तर प्रहरीले थाहै पाएन्न किन भने काेराेना सक्रमण फैलिने सम्भावना मध्य नजर गर्दै माक्स ग्लाेब्स लगाउने भन्दै हिडिरहेकाे समयमै शिक्षक हरि घिमिरे खाली खुट्टा उफ्रि उफ्रि नाचे जस्ले गर्दा उनकाे सरिरमा सडकमा भएकाे काेराेना भाइरस सँग प्रत्यक्ष जाेडिए तर याेकुरामा न प्रहरीकाे ध्यान पुग्याे न शिक्षककाे अर्घाखाँचीमामा अहिले काेराेनाकाे उच्च जाेखिम रहेकाे छ ८ सय भन्दा बढि सक्रिय सक्रमित रहेकाे जिल्लामा पुर्ण रुपमा लकडाउन छ भने यस्ता सचेतना कार्यक्रम पनि जिल्ला  भर सञ्चालन भइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्