श्रीमतीको बयान, मेरा श्रीमानले मलाई जब बिवाह गरेपछि…

| २०७८ भदौ ४ गते ०२: ३२ मा प्रकाशित

काठमाडौ । एक युवतीले आफ्नो विवाहका बारेमा अनेक कल्पना सजाएकी हुन्छिन् । आफ्नो जीवनसाथी इमान्दार र आफुलाइ माया गर्ने होस् भन्ने चाहना हुन्छ । तर सबै युवतीको त्यस्तो चाहना भने पुरा नहुने रहेछ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २२ वर्षीया एक युवतीको जीवनमा भने नसोचेको घटना भएको छ । उनका वुवा सानो पसल चलाउँथे । माइतमा जीवन निकै रमाइलो र सहज थियो । बुवाआमाले देखाएको युवतसंग विवाह गरिन् ।

उनलाई सानी आमाले विवाहको कुरा ल्याएकी थिइन् । युवतीलाई त विवाह गर्ने इच्छा थिएन । तर परिवारको खुसीका लागि उनले आफ्नो इच्छालाई महत्व दिइनन् । त्यसैले उनले २०७४ साल बैशाखमा अर्घाखाँची पढेनीका दुर्गासंग विवाह गरिन् । उनलाई दुर्गा वैदेशिक रोजगारीका लागि कतारमा बस्छन् भनिएको थियो । कक्षा ११ पढ्दै गरेकी उनी एक वर्ष माइतमै बसेर पढाई पुरा गरिन् । तर जव उनी श्रीमानको घर गइन् त्यसपछि उनको जीवनमा सरप्राइज सुरु भयो ।

कतारमा बस्छन् भनिएका श्रीमानको काम त भारतमा रहेछ । उनले श्रीमतीलाई भारत लिएर गए । भारतको दिल्लीमा उनले गर्ने काम थाहा पाएर थप सरप्राइज भइन् । राम्रो काम गर्छन होला भन्ने लागेको थियो । तर उनले त एप् मार्फत क’ल क’र्लह’रुसंग स’म्पर्क गरेर ग्राहकसंग डिल गर्ने काम गर्दा रहेछन् ।

ग्राहकले केटी चाहियो भनेपछि एप मार्फत युवतीका फोटो पठाउने र उनीहरुसंग डिल गर्ने काम गर्दा रहेछन् । यो सब श्रीमानको काम युवतीलाई मन परेन । उनले आफुलाई घर लगिदिनु भनिन् । उनका कुरा श्रीमानले सुनेनन् । श्रीमतीलाई पनि त्यस्तै ध’न्दामा लगाउने उनको योजना थाहा पाएर थप डराइन् । जसोतसो गरेर उनलाई श्रीमानले नेपाल ल्याए । त्यतीबेला सम्म छोरी जन्मिएकी थिइन् ।

तर अब श्रीमानसंग नजाने सोँच बनाएकी उनलाई श्रीमानको अगाडी केही लागेन । श्रीमतीले जान्न भनेपछि उनी काखकी छोरी बोकेर हिँडे । छोरी लिएर हिँडेपछि उनी श्रीमानको पछि लाग्न कर लाग्यो । माइत लगिदिनु भनेर बिन्ती गरिन् । तर श्रीमानले माइत लगिदिन्छु भन्दै फेरी भारतमै पुर्याए । त्यसपछि थप उनको जीवनमा दुखका दिन सुरु भए । श्रीमानले उनलाई अन्य युवतीजस्तै काममा लगाउन खोजे ।

उनले नमान्दा या’त’ना दि’न्थे । पटक पटक उनले सामान लिन जाउ भनेर ग्राहकसंग पठाए । तर उनले अनेक जुक्ति निकाले त्यहाँवाट उम्कन सफल भइन् । कहिले क ‘ण्ड’म लिन जान्छु भनेर ग्राहकको कोठावाट निस्किएर उनी कोठामा पुग्थिन् । उनलाई मोवाइल दिइएको थिएन । कोठावाट बाहिर जाँदा श्रीमानले कोठा थु’ने’र जा’न्थे । उनी बस्ने घरमा अन्य विद्यार्थीहरु समेत भाडामा बसेका थिए । एक दिन उनले कोठाको झ्यालवाट आफ्ना बुवालाई फेसवुकमा सम्पर्क गरेर मेरो बारेमा भनिदिनु भनेर लेखेर बाहिर फालिदिइन् ।

त्यो कागज कोठामा बस्ने अन्य विद्यार्थीले भेटाएर नेपालमा युवतीको बुवालाई जानकारी गराइदिएपछि उनको उद्दार गरिएको छ । श्रीमानले जति कोशिष गरेपनि युवतीले आफ्नो अस्मिता भने जोगाउन सफल भइन् ।

सरिता भागेर नेपाल जान सक्ने भन्दै दुर्गाले उनको सबै कपडा समेत च्या’ति’दि’ए’का थिए। जति या’ता’ना दिदाँ पनि सरिताको खुट्टा ड’ग्मगाएन। उनी अडिग रहिन्। ‘त्यस दिन दुर्गाले आज तलाई मा’रे’र फा’लि’दि’न्छु भन्दै न’ ‘ग्न ब’ना’एर कु’ट’पि’ट गरे, पे’टमाथी ब’से’र गु’प्ता’ङ क्षेत्रमा मु”ड्की’ले पटक पटक हा’ ‘ने’, उनले भक्काँनिदै भनिन्, ‘पानीमा चोभे, क’रेन्ट स’मेत ल’गाइ’दि’ए, त्यसपछि म बे’होस भएँ।’

पेटमाथी बसेर ‘गु’प्ता’ङ क्षेत्रमा मुड्कीले प’टक प’टक हा’न्दा उनी चि’च्या’इ’न्, त’ड्पि’र’हि’न्, रोइन्, क’रा’इन तर श्रीमानको मन पग्लिएन। दया लागेन उनलाई। उल्टै अ’र्ध’चे’त अवस्थामा पी’डा’ दिएर देहत्यागको ‘स्विकारोक्ति बयान’ का लागि ज’ब’र’ज’स्ती बोल्न लगाई भीडियो बनाएको र कागजमा सही गराएको अझै झल्झल्ती सम्झना आउँछ सरितालाई। source- etajakhabar.com

प्रतिक्रिया दिनुहोस्