एमालेको विधान महाधिवेशन सर्‍यो, अब मध्य असोजमा हुने

| २०७८ भदौ २६ गते १८: ०३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्