रेडियो मुक्तिनाथ ९०.८ मेगाहर्ज को १७ औ बार्सिकोत्सब को अबसर मा उत्कृष्ट ,लगनशीलता पत्रकारिता बाट पत्रकार पौडेल सम्मानित

| २०७८ असोज १ गते १५: २२ मा प्रकाशित

पाल्पा। पाल्पा जिल्लाको पश्चिम भेग रैनादेबी छ्हरा  ४ पाल्पा बाट प्रसारण  भैरहेको रेडियो  मुक्तिनाथ ९०.८ मेगाहर्ज ले आफ्नो १७ औ बार्सिकोत्सब आज मनाएकाे छ ।

 बि.स २०६१ साल मा इस्थापना भएको  यश रेडियो  ले ग्रामीण  भेग का जनता को मन जित्न सफल भएको  छ । रेडियो  हरु को प्रतिस्पर्धा  को बिच पनि यो रेडियो  समाज  केन्द्रित  हुँदै समाज को सत्य तथ्य  समाचर सन्कलन मा अग्र इस्थान मा रहेको छ । यसै बिच मा  उत्कृष्ट  लगनशीलता को मुल्यांकन  गरि पत्रकार  माधव पौडेल  लाई सम्मान  गरेको छ । 

पौडेल  बिभिन्न  रेडियो ,टेलिभिजन , पत्रीका  मा अबद्द भइ अर्घाखाँची  बाट पत्रकारिता  गर्दछ्न । बार्षिकत्सव कार्यक्रम  मा रैनादेबी गाउँपालिका का अध्यक्ष  द्वारा  पौडेल  लाई  सम्मान  पत्र प्रदान गरिएको  थियो ।

प्रतिक्रिया दिनुहोस्