रेडपाण्डकाे छालासहित सुर्खेतमा चार जना प'क्रा'उ

| २०७८ असोज २ गते १६: ३० मा प्रकाशित

सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई प'क्रा'उ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई प'क्रा'उ गरेको हो ।

प'क्रा'उ पर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पुर्ण बहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Rato pati

प्रतिक्रिया दिनुहोस्