पत्रकार नारायण अमृत द्वारा पदक अस्विकार

| २०७८ असोज ३ गते १६: ३८ मा प्रकाशित

काठमाडौँ।  नेपाल लाइफ डट कमका पुर्व सम्पादक नारायण अमृत ले पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको आरोप लगाएका छन्।

दुई दर्शक देखि विभिन्न सञ्चार क्षेत्रमा आवद्ध हाल नेपाल समय डटकमका सम्पादक रहेका अमृतले सामाजिक सञ्जालमार्फत आफूलाई जानकारी नै नदिई पदक पाउने सूचीमा नाम राखेको भन्दै बिस्कुन जसरी वितरण गरिएको मानपदवी अस्वीकार गर्ने उल्लेख गरेका हुन । दलीय भागभण्डा हावी भएको बताएका हुन ।

सरकारले संविधान दिवसको अवसरमा ५४ जना पत्रकार तथा सञ्चार उद्यमीलाई विभिन्न पदबाट सम्मानित गर्ने भएको थियो ।

प्रतिक्रिया दिनुहोस्