अर्घाखाँचीकि एक महिलाको ट्रेनको पटरीमा परी बायाँ हात गुम्यो : सहयोगको लागि अपिल

| २०७८ असोज ५ गते १७: २२ मा प्रकाशित

दिल्ली। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगी गुरासेकि मनिशा खड्काको दिल्लीमा रेलको पटरीमा बायाँ हात परेर गुमेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिवले जानकारी दिएका छन । 

एक वर्ष लामो समयदेखि कोरोनाका कारण बेरोजगार रहेका श्रीमानको १५ दिन अगाडि नयाँ कामको सिलसिलामा रेल यात्रामा संगै जाँदा श्रीमती मनिशाको रेलको पट्रीमा पर्न जाँदा बायाँ हात गुमेको हो  । 

कामको सिलसिलामा भारतको नयाँ दिल्लीमा ५ वर्षदेखि श्रीमान किसान कुमारसँग बस्दै आएको र सानै उमेरदेखि भारतमा बसेका श्रीमान किसानलाई आफ्नो घर गुल्मी बाहेक केही  जानकारी नभएको श्रीमान किसानले जानकारी दिएका छन । 

उनिहरुको आर्थिक अवस्था एकदम दयनिय रहेको छ । कसैले सहयोग गर्न परेमा तलको विवरण अनुसार सहयोग गर्न अपिल गरेका छन ।            

दिल्ली सम्पर्क
गोपाल पन्थी  =  8920759122 
तारा घिमिरे     =  8766283632

करनाल सम्पर्क 
मुल प्रवाह अखिल भारत  नेपाली एकता समाज  
टीका राम  विश्वकर्मा = 8398015888 "+918398015888 8928934999
 
पानीपत सम्पर्क: 
प्राबासी नेपाली सघ भारत नगर समोती पानीपत सचिब 
निर्मल भुसाल = 7404170988

प्रतिक्रिया दिनुहोस्