प्रवासमा हुने सबैखाले शोषण दमन र दलालीको भण्डाफोर गरौँ: नेपाली जनप्रगतिशिल मोर्चा जापान

| २०७८ असोज ७ गते १८: ५९ मा प्रकाशित

गुरुदेब खनाल। नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेस्रो सम्मेलन “प्रवासमा हुने सबैखाले शोषण दमन र दलालीको भण्डाफोर गरौँ। 

नेपाली जनप्रगतिशिल मोर्चा जापानको तेर्सो अधिवेशन सफल पारौ”भन्ने नारा सहित आयोजक समितिका संयोजक दुर्गा खड्का ज्यूको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव कं बिप्लबको प्रमुख आतिथ्यता र बिदेश बिभाग प्रमुख कं कन्चनको उपस्थितीमा जापानको टोकियोमा सम्पन्न भएको छ।

भर्चुयलको माध्यम बाट भयको उक्त सम्मेलन उत्घाटन सत्रमा पार्टी महासचिव बिप्लब,प्रबाश बिभाग प्रमुख कन्चन तथा पार्टी संबंध नेपाली जनप्रगतिशिल मोर्चा युरोप, कतार, मध्य पुर्ब,पुर्बी एसिया,बहराईन,साउदी,मलेशिया,यूएई,ओमान ,हगंकगं र पोर्चुगलका संयोजकहरुले सुभकामना दिएका थिए। 

बन्दसत्रबाट निम्नानुसारको कार्यसमिति निर्वाचित गरेको छ। 

१ अध्यक्ष - निरन्जन गैरे 
२ बरिष्ट उपाध्यक्ष- सरु अधिकारी
३ उपाध्यक्ष- आकाश वली 
४ निरन्जन भट्टराई

५ महासचिव - कृष्ण शाही

६ सचिव - अनिल पन्त
७ कोषाध्यक्ष  - टोप घर्तिमगर

८ सदस्य- प्रकाश बिक
९ भिम न्यौपाने 
१० शुदर्शन नेपाल
११अवि गजमेर 
१२गणेश केसी
१३सागर भारती 
१४ठकेन्द्र वली 
१५सन्तोष चन्द
१६सबिना वली
१७नबिन न्यौपाने
१८केशब रेश्मी 
१९हेमन्त रेश्मी 
२०इन्द्र बस्नेत 
२१आकाश पुन 
सल्लाहकार र प्रबक्ता पहिलो बैठकले चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्