जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको सचिवमा अनिल नेपाली

| २०७८ असोज १० गते २२: २६ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । नेकपा नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व निकट जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ।  

दाङमा आयोजित सम्मेलनले अध्यक्षमा दिपेश बिष्ट लाई चयन गरेको थियो ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको सचिवमा जिल्लाका अनिल नेपाली निर्वाचित भएका छन । दाङको घोराहीमा सम्पन्न सम्मेलनमा जिल्लाका पत्रकार अनिल नेपाली सचिव पदमा निर्वाचित भएकाहुन । 

दिपेश बिष्टकाे अध्यक्षता २१ सदस्यीय प्रदेश समन्वय समिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्