साउदीमा १४ नेपाली अलपत्र

| २०७८ असोज २१ गते ००: २२ मा प्रकाशित

साउदी । साउदी अरबको अब्बा भन्ने ठाउँमा १४ जना नेपाली अलपत्र परेका छ्न । ७ दिन देखी पेटभरी खाना नखाएको सिधा कुराको कार्यक्रममा गुनासो पोखेका हुन । 

मेनपावरले इन्डोरको किलिनर काम भनेर पठायो। तर यहाँ सडकमा ब्याल्चा लगाउने काममा लगाएको छ। साउदीको खपी नसक्नु गर्मीले गर्दा हाम्रा नाक मुखबाट रगत आउछ। खाना दिँदैन भोकै काम लगाउँछ। र तलब पनि दिँदैन रू १ लाख ७५ हजार लिएर हामीलाई रिसेन्ट मेनपावरले पठाएको हो। अहिले रिसेन्ट मेनपावर अर्जुन थापालाई सम्पर्क गर्दा हामीलाई वास्ता गर्दैन्।

नजिक हुने र सक्नेले सहयोग गरौ । 
पदम प्रसाद कोइराला 
मोबाइल : 0544768053

प्रतिक्रिया दिनुहोस्