नेकपा(एस)निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष बुर्लाकोटी एमालेमै फर्किइन्

| २०७८ असोज २१ गते १५: २७ मा प्रकाशित

काठमाडौं ।नेकपा ( एकीकृत समाजवादि) निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी पुन एमालेमै फर्किएकी छन् । 

माधव नेपाल नेतृत्व नेकपा (एस) गठनको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष थिन। 

उनकापति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तीले नेकपा (एस) छाडेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्