भीम रावलले भरे उम्मेदवारी दरखास्त फारम

| २०७८ मंसिर १३ गते ००: २८ मा प्रकाशित

चितवन । एमाले उपाध्यक्ष भीम रावलले उम्मेदवारी दरखास्त फारम भरेका छन् । उनले अध्यक्ष पदका लागि उम्मेदावरी दरखास्त फारम भरेर तयार पारेका हुन् । 

अब आयोगको सूचनाअनुसार उनले उम्मेदवारी दिने बताएका छन् ।"मैल फर्म भरिसकेँ । अब आयोगको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्छु," उनले भने ।

उनले आजको दिन खेर गएको पनि बताए । baahrakhari.com

प्रतिक्रिया दिनुहोस्