लैङ्गिग हिंसा न्युनिकरण सम्बन्धि रणनीति योजनाको कार्ययोजना तयारीका लागी सरोकारवाला संग सुझाव संकलन तथा छलफल एक कार्यक्रम का बिच उदघाट्न कार्यक्रम सम्पन्न

| २०७८ मंसिर २१ गते १७: ३९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 मंसिर -२१ लैङ्गिग हिंसा न्युनिकरण सम्बन्धि रणनीति योजनाको कार्ययोजना तयारीका लागी सरोकारवाला संग सुझाव संकलन तथा छलफल एक कार्यक्रम का बिच उदघाट्न कार्यक्रम सम्पन्न भएको छ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक,  नेपाल सरकारका पुर्ब सहसचिव रत्नाकाजी बज्राचार्य ,साहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , प्रहरी निरीक्षक गणेश खनाल, नगरप्रबक्ता तथा वडा न . ३ का वडा अध्यक्ष लिलाराम गौतम , वडा न. ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य ,वडा न. ९ का वडा अध्यक्ष देबि बहादुर रायमाझी ,वडा न.१० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली , वडा न. १ का कार्यबाहक अध्यक्ष आशा परियार , वडा न.७ का काबा अध्यक्ष बिष्णु प्रसाद भुसाल , नगरपालिका स्थित बिषयगत शाखा का प्रमुख हरु विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

लैङ्गिक हिम्स अन्त्यको लागी सरोकारवाला हरु बिच समुहगत छलफल गराइएको थियो जसको सहजीकरण  महिला बालबालिका तथा जेष्ठ मन्त्रालयका पुर्ब सहसचीव रत्नाकाजी महर्जनले गरेका थिए ।

सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्ष मा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य शाखा प्रमुख बेलकुमारी परियार र संचालन शाखाकि कर्मचारी तुल्सा श्रेष्ठ बस्नेतले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्