एमाले : सत्तामा हुँदा बोल्न नदिने, बाहिर हुँदा चल्न नदिने

| २०७८ पौष ६ गते १९: ४० मा प्रकाशित

भीम उपाध्याय।विपक्षमा पुगेपछि संसद चल्न नदिने एमालेको ज्यादै पुरानो असाध्य निको नहुने कडा दीर्घ रोग हो

१. २०५७ सालमा लाउडा जहाज प्रकरणलाई लिएर एमालेले ५७ दिनसम्म संसद अवरूद्ध गरेको थियो।

२. २०७३ साल साउन-भदौमा संविधान संसोधनको बिषयमा एमालेले फेरि लामो समयसम्म संसद अवरोध गर्‍यो।

३. यस पाला भदौ २३ गतेदेखि सुरू भएको संसदको अधिवेशन एमालेकै अवरोधकै बीचमा कात्तिक १० गते अन्त्य भयो।

४. फेरि मंसिर २८ गतेदेखि बोलाइएको संसदमा एमालेले अहिले ९ दिन भयो अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्