गुल्मीमा तीन दिनमा एकै स्थानमा तीन सबारी दुर्घटना, मानवीय क्षती नभएको

| २०७८ माघ २ गते १३: ५५ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी। जिल्लाको गुल्मीदरबार गाउँपालिका  वार्ड न.३ गौडाकोटको  देउराली जङ्गलमा गएको तीन दिनमा मिनि ट्रक , कार  र टिप्पर दुर्घटना भएका छन् ।

 ग १ च ७५४७ नम्बरको मिनि ट्रक अस्ति  शुक्रबार राती दुर्घटना  भएको दोस्रो दिन हिजो पोखरा फर्किदै गरेकोग १ ज ५२८० नम्बरको  कार पनि सोही स्थानमा हिजो दुर्घटना भएको थियो र आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको र तिनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्