अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बिसाल मिश्र: सचीव बिष्णु कुँवर

| २०७८ फागुन २० गते २१: ४४ मा प्रकाशित

अर्घाखाँची ।नेकपा (एमाले) अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको ११ औँ जिल्ला सम्मेलनले विशाल मिश्रको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 

जसको उपाध्यक्षमा दुर्गा प्रसाद खनाल , उपाध्यक्ष (महिला ) गिता पराजुली खनाल , सचिव बिष्णु ब. कुँवर , उपसचिव  गिरिराज पन्थी ,उपसचीव ( महिला ) पुष्पा पाण्डे ,कोसाध्यक्षमा मनिराम अधिकारी चयन भएका थिए । यस्तै सदस्यहरु नारायण प्रसाद बेल्बासे , छविलाल बेल्बासे ,तारापती पोख्रेल ,हरिकला बेल्बासे खनाल , भक्तिराम खनाल,ईश्वरी प्रसाद पौडेल ,कृष्ण प्रसाद पौडेल ,लेखनाथ भुसाल ,देवि रिजाल , पितम मिश्र ,मधु पौडेल ,प्रकाश बस्नेत, नारायण अधिकारी ,पुष्कर बस्नेत ,पुष्पा बेल्बासे,टेकराज पोख्रेल ,कल्पना अधिकारी ,जीवन अधिकारी ,खिमानन्द घिमिरे ,मुक्तिराम अधिकारी , नरहरि घिमिरे , मिनराज पोख्रेल , फर्सुराम पाण्डे ,कृष्ण श्रेष्ठ ,गगन ज्ञवाली,सविता बस्नेत अर्याल ,चिरञ्जीवी अर्याल , इन्द्रा ज्ञवाली, शिवलाल पोख्रेल , अनिल भुसाल , सुजन बन्जाडे , प्रदिप मरासिनी ,यनिस आचार्य ,बल बहादुर रायमाझी र चिरन केसी छनोट भएका हुन ।

 ११ औँ जिल्ला सम्मेलन

 

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा सहित ११ औं सम्मेलन काठमाडौंको बागबजारमा भव्यताका साथ सम्पन्न गरेको हो ।  अर्घाखाँची देखी काठमाडौं आएका ६०० हाराहारी को उपस्थिति रहएको आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्