भुवन केसीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता

| २०७९ सावन २६ गते १८: ०९ मा प्रकाशित

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

रिट दिनेमा केसीसँगै अध्यक्षमा आबेदन दिएका ७ जना ररहेका छन् | स्नातक उतीर्णले मात्र विकास बोर्डको अध्यक्षमा नियुक्ति हुनपाउने प्रावधान रहेको छ | केसीको उक्त योग्यता माथि प्रश्न उठाउदै रिट दर्ता भएको हो |

सोमबार यसको प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्