आउँदो चुनावमा प्रदेशसभा (ख) बाट कांग्रेस का नेता राजेन्द्र केसिद्वारा उमेदवारिका लागि दाबि पेश

| २०७९ भदौ ४ गते १६: ४८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। आउँदो चुनावमा प्रदेशसभा (ख) बाट कांग्रेस का नेता राजेन्द्र केसिले उमेदवारिका लागि दाबि पेस गर्नु भएको छ । 

 लामो समय शिक्षण पेसामा रहेर सिक्षक सघको राजनीति मा सक्रिय केसि  दक्षिण क्षेत्रका लोकप्रिय नेताको छवि बनाउन सफल छन।शितगंगा को विकास र समृद्धिको जग बसाली थुप्रै विकासका काम गर्ने ईछ्छा शक्ति आफुमा भएको बताउदै केसिले चुनाबमा आफुले जित्ने दाबि गर्दै उमेदवार बन्न लभिङ सुरु गरेका हुन ।

 केसि लाई सामसद  बनाएपछि दक्षिण क्षेत्र शितगंगाबाट भारी बहुमत आउने र अन्य क्षेत्रबाट राम्रो मत आउँदा शानदार जित हुने भएकाले अधिकांश कांग्रेस स्थानिय नेताहरु नेताहरु राजेन्द्र केसि लाई  सांसदकाे उम्मेदवार बनाउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्