गुल्मीमा गठबन्धनबाट झाँक्रीविरुद्ध बागी उम्मेद्वार

| २०७९ असोज २४ गते २०: ५२ मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी । गुल्मीमा सत्तारुढ गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य डा: दामोदर भुसालले बागी उम्मेदवारी दर्ता हुन्।

नेकपा एमालेका गोकर्णराज विष्टले पनि सोही क्षेत्र मा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार तीनै जना उम्मेद्वारले गुल्मी स्थित निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्