रोल्पामा वर्षमान पुन करिब चार गुणा मतान्तरले अघि

| २०७९ मंसिर ६ गते ००: ३५ मा प्रकाशित

काठमाडाैं । रोल्पामा नेकपा (माओवादी केन्द्र) का  उमेदवार वर्षमान पुनले अग्रता लिएका छन् ।

एकमात्र क्षेत्र रहेको रोल्पामा पुनले १६४४ को मतान्तरले अग्रता लिइरहेका छन् ।

पुनले २२०८ मत ल्याउदाँ निकटतम प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले ५६४ ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्