प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

| २०७९ पौष २५ गते १४: २४ मा प्रकाशित

 विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश-१  सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।

माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।rss

 

प्रतिक्रिया दिनुहोस्