सन्धिखर्कमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न ,बिनोद खनाल प्रथम

| २०७९ माघ १ गते २०: १८ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क १० अर्घा भगवती बिमानस्थलमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने सन्धिखर्क ०१  निवासी भाइहरु स्व. कृतिम रायमाझी र स्व. रोशन सुनाम को सम्झनामा " द ब्लु स्काइ युथ क्लब" सन्धिखर्क  को आयोजना मा भएको  " स्लो बाइक रेस प्रतियोगीता २०७९ " सम्पन्न भएको छ ।

 स्लो बाइक रेस प्रतियोगीता 

प्रतियोगिता  मा  बिनोद खनाल प्रथम भएका छन ।प्रतियोगितामा प्रथम खनाललाइ रु ८०००/- ( आठ हजार ) पुरस्कार प्रदान गरिएको हो भने प्रतियोगिता मा ३१ जना को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्