काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत अवस्थामा फेला

| २०७९ माघ २१ गते २१: ४० मा प्रकाशित

दिव्या भुसाल ,काठमाण्डौ । काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत अवस्थामा फेला परेका छन् ।

प्राप्त खबर अनुसार बाबुले आफ्नी छोरीको निर्मम तरिकाले घाँटी रेटेर हत्या गरि सके पछि निजले पनि आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

बाबुले आफ्नै छोरीको के कारणले हत्या गरे भन्ने बिषयमा अझै खुल्न सकेको छैन। 

प्रतिक्रिया दिनुहोस्