पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ

| २०७९ चैत २८ गते १७: ४१ मा प्रकाशित

 काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिए ।रासस 

प्रतिक्रिया दिनुहोस्