प्युठान गर्जेनिमा बस दुर्घटना

| २०८१ असार १ गते १६: ११ मा प्रकाशित

प्युठान। भारतीय तिर्थयात्रु बाेकेर प्युठानकाे स्वर्गद्वारी  मन्दिर दर्सन गर्न जाँदै गरेकाे बस गर्जेनी नजिकै दुर्घटनामा परेकाे छ । 

झण्डै ५० जना यात्रु बाेकेकाे उक्त यात्रुबाहक बस सडकबाट नालामा खस्दा केही यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।प्युठान जागरण 

प्रतिक्रिया दिनुहोस्