पाल्पामा जिप दुर्घटना ९ जना घाइते

| २०८१ असार ३ गते १३: २९ मा प्रकाशित

आज बिहान बिहान  निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी- ४ झ्याल्टुङ्गमा दुर्घटना हुदा ९ जना घाइते भएका छन।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको छ ।

कच्चि सडक खण्डमा भएको सडकको बाँया साइडको भित्तामा ठक्कर खान जाँदा सवारी दुर्घटना भएको बताइएको छ दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्