नारायणी नदिमा मान्छे खा'ने गोहीलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीली नियन्त्रणमा लियो

| २०८१ असार १० गते १६: ०७ मा प्रकाशित

नवलपुरको मध्यविन्दु नगरपालिका - २ सियारीस्थित नारायणी नदिमा मान्छे खाने गोहीलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीली नियन्त्रणमा लिइएको छ ।

आज (सोमबार) बिहान ९ बजेतिर नदिमा नुहाउने क्रममा ७२ वर्षीय मिल बहादुर थारुलाई गोहीले आक्रमण गरेर मृत्यु भएको थियो। 

गोहीले थारुको दुवै खुट्टाको घुडा मुनीको मासुको भाग खाएको थियो ।

प्रतिक्रिया दिनुहोस्