समाचार

यी चार माओवादी नेता : अब एमालेको स्थायी कमिटी सदस्य

२०७८ असार १६

काठमाण्डौ। माओवादीबाट एमाले गएका ४ नेताहरू एमालेको स्थायी कमिटीमा परेका छन् ।आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।