समाचार

देशभर थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृ'त्यु

२०७८ भदौ १५

काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ ।