समाचार

रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा मनाइँदै, तराईमा राखीको रौनक

२०७८ भदौ ६

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ ।