समाचार

मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना, यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध

२०७८ असार २६

काठमाण्डौ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।