समाचार

माओवादी नेत्री भुसाललाई मातृ शोक

२०७८ असार २१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेत्री पम्फा भुसाललाई मातृ शोक परेको छ ।नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।