समाचार

क्षतविक्षत अबस्थामा आईपुग्यो कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेको श’ व, फेरी रसाए सबैका आँखा

२०७९ माघ ७

बिर्तामोड । कम्बोडियाको आगलागीमा ज्यान गुमाएका विर्तामोड–१ का निराकार पाण्डेको श’ व आज बिर्तामोड ल्याईएको छ । शव आएसँगै सबैका आँखा रसाएका छन् । युवा व्यवसायी निराकार विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् ।