समाचार

तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा (सुचना सहित)

२०७८ पौष १४

काठमाडौँ। सरकारले 'तमु ल्होछार' पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होछारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।