समाचार

उपाध्यायको स्टाटस प्रभावः २४ घण्टा नपुग्दै ट्राफिक प्रहरी एक्सनमा

२०७९ असार २३

उनले विभिन्न विकृति, विसंगति, व्यक्ति तथा संस्थाका कमिकमजोरीलगायत समसामयिक विषयमा फेसबुकमा स्टाटस लेख्ने गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कुराहरुले छिट्टै प्रभाव पार्ने गरेको छ।