पाणिनि गाउँपालिकाको गाउँ सभामा पत्रकार हरुलाई नाम तोकेरै बोलाइयो : दुई किलो मकैको बीउँ बितरणमा सुचना निकाल्न सक्ने गाउँपलिकाले किन सकेन सुचना निकाल्न ?

| २०७८ असार १४ गते २३: १० मा प्रकाशित

माधब पौडेलका अन्य रिपोर्टहरु :

 पाणिनी ,अर्घाखाँची। गाउँपालिकाको ११औँ  गाउँसभा तथा आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम  प्रस्तुत गरिएको  छ ।

अर्घाखाँची का अन्य स्थानिय तहहरुले गाउँसभामा  स्थानिय तह का पत्रकर हरु लाई सुचना नै निकाली निमन्त्रणा गरे पनि पाणिनि गाउँपालिका ले भने कृयासिल पत्रकार  हरु लाई नै बाइ पास लगाएकाे छ ।

जो पत्रकार गाउँपलिका का हरेक नकारात्मक  काम को बिरोध  गरिरहेको छ त्यो पत्रकार  लाई बोलाउन सक्ने हिम्मत नभएको  पाणिनि का अधिकांश पत्रकार  को आरोप रहेको छ ।गाउँपालिका का हरेक कार्यक्रम  मा पत्रकार  लाई राजनैतिक संग जोडिए को पाइन्छ । जनप्रतिनिधि तपाईं हरुले अलिकती मुल्यांकन गर्न सिक्नुस तपाईं मात्रै सबै थोक हैन यो अहंकार ले आफै लाई असर गर्छ l

गाउँपालिका का हरेक चुचना मिडिया मार्फत जनता लाई जानकारी गराउँने मिडियाका साथीहरू लाई नै गाउँपालिका ले वास्था नगरेको पत्रकार  हरु को गुनासो रहेको छ ।

पाणिनि का एक पत्रकार भन्छ्न पत्रकारहरु लाई अन्य स्थानिय तह मा जसरि हरेक कार्यक्रममा चाँसो को साथ खोजिन्छ पाणिनि गाउँपालिका मा भने पत्रकार लाई  खासै वास्था गरिदैन यो दु:ख को कुरा हो ।आउँदा दिन मा यो कुरा को मुल्यांकन गरियोस।

प्रतिक्रिया दिनुहोस्