पाणिनीमा नेकपा एमाले र माओवादी परित्याग गरी २९ जना नेपाली कांग्रेसमा प्रवेश

| २०७८ असोज २१ गते १८: ४९ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। 
आसोज २१ - अर्घाखाँची को पाणिनि गाउँपालिका वार्ड नम्बर ८ पालीमा  नेकपा एमाले र  माओवादी परित्याग गरि स्थानिय नेताकार्यकर्ताहरु  २९ जना नेपाली कांग्रेसमा एक समारोहबीच प्रबेस गरेका छन ।

प्रबेस  कार्यक्रममा नेपालि काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल पार्टि जिल्ला उपसभापति शान्ता भन्डारि पार्टी जिल्ला सहसचिव ईन्सु मिया नेपाली काङ्ग्रेस महासमितिका सदस्य केसब श्रेष्ठ सगठन बिभाग का प्रमुख कृस्न खनाल काङ्ग्रेस नेता बाबुराम पौडेल  क्षेत्रीय सभापति अच्युत गौतम महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल नेपाली काङ्ग्रेस का नेताहरु प्रेमनारायण बेल्वासे जिल्ला सदस्य हरु हेमन्त बेल्वासे बिस्नु क्षेत्री गनि मिया अमिर हाम्जा लगाएत फोटामा देखिने  नेताहरुको सहभागीता रहेको हाम्रा समचार दाताले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्