संगम भट्टराई। शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि. अर्घाखाँची पाणिनि पोखराथोक को सहयोग मा ctevtको ६५ दिने बेमौसमी तरकारी खेति (कृषी ) कार्यक्रम पाणिनि -०१ पणेना मा संचालन हुने भएको छ ।
उक्त कार्यक्रम मा २० जना कृषक ,१/१ जना प्रशिक्षक र उपप्रशिक्षक सहाभागी हुनेछ्न। उक्त कार्यक्रम को उद्घाटन पाणिनि बहुप्राबिधिक बिद्यालय(ctevt) चिबेक का शिक्षक ...ले गर्नु भएको छ ।सहकारी अध्यक्ष अर्जुन पोखरेल ले भन्नुहुन्छ सहकारी मार्फत सम्पुर्ण कृषक लाई दिगो कृषि एबम समृद्धि तर्फ लैजाने तर्फ लागेछ छौं।
प्रतिक्रिया दिनुहोस्