नेपाली काँग्रेसबाट पाणिनि-५ मैदानको वडा अध्यक्षमा गणेश घिमिरेको उम्मेदवार

| २०७९ बैशाख ६ गते १८: ५७ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। नेपाली काँग्रेसले पाणिनि काँग्रेसले पाणिनि५ मैदानमा  सर्वसम्मत गणेश घिमिरे लाई चयन गरेकाे छ।

अध्यक्षमा चयन भएका गणेश घिमिरे  लाेकप्रिय हुनुहुन्छ उहाँ नेपाली काङ्ग्रेस पाणिनी ५ मैदानको वडा सभापति रुपमा काम गर्दै आउनु भएको छ।

नेपाली काङ्ग्रेस पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएको खण्डमा आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र बिगत लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने” राजनीतिमा सक्रिय भएको  भन्दै उहाले उक्त उमेदवारी दिने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्