पाणिनी को पटौटीमा जन्मिएका नवराज घिमिरेको तुलशा "आरति भजन" सार्वजनिक (भिडियो सहित)

| २०७९ असार २८ गते १५: १० मा प्रकाशित

कमला घिमिरे, पाणिनी ।पाणिनी गाउँपालिका वडा न.४ पटौटीमा जन्मिएका नवराज घिमिरेको तुलशा आरति"भजन सार्वजनिक भएको छ। 

:पिताम्बर घिमिरे,शिवलाल गैरे र सपना गाहा मगर आवाज  रहेको भजनको लय शब्द म्युजिक:नवराज घिमिरेले  नै गरेका छन। 

उक्त भजनको अभिनय: अहिलेकी चर्चित मोडेल करिश्मा ढकाल रहेको देख्न सकिन्छ


भिडियो -

प्रतिक्रिया दिनुहोस्