अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदानमा डल कुसन बनाउने ७ दिने तालिम सम्पन्न

| २०७९ सावन १ गते १८: ०४ मा प्रकाशित

कमल घिमिरे ,पाणिनी।अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदानमा डल कुसन बनाउने ७ दिने तालिम सम्पन्न भएको छ। 

पाणिनी ५ का वडा अध्यक्ष इन्दमणी घिमिरेको प्रमुख अतिथ्यता, शालिकराम घिमिरेको अध्यक्षता, कृष्ण मावि मैदानका प्रधानाध्यापक जिवनारायण भट्टराईको बिशिस्ट कार्यक्रम परिचालिका अनिता खनालको अतिथ्यता रहेको थियो। 

कार्यक्रम बुद्धि जिसिको स्वागत मन्तव्य र बिकास घिमिरेको  सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्