पाणिनी को मैदानमा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

| २०७९ सावन २ गते १३: ०७ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। मैदान जेष्ठ नागरिक समान्न तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। पाणिनी ५ का वडा अध्यक्ष इन्द्रमणी घिमिरेको प्रमुख अतिथ्यता बिशिस्ट अतिथी झविन सुनाम शिक्षक टेकनाराण गैरे गणेश प्रसाद घिमिरे बिकास घिमिरेको अतिथ्यता रहेको थियोे।

उक्त सांस्कृतिक कार्यक्रममा एकल  नृत्य गरि प्रथम स्थानमा पर्न सफल करिष्मा बलाल मगर दृयतिय उषा गरै तृतीय  भावना जिसि भएका छ्न।

 भने कार्यक्रम नारायण गरैको संचालनमा सप्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्