अर्घाखाँचीको पाणिनी पोखराथोकमा एक पुरुषको शव फेला

| २०७९ सावन १४ गते २२: ०० मा प्रकाशित

माधब पौडेल ,अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला परेको छ । 

पाणिनी गाउँपालिका वडा न. २, पोखराथोकमा एक बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

डाँडाकटेरीको जंगलमा एक पुरुषको शव फेला परेको र शवको सनाखन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

 केही दिन अगाडि २ जना ब्याक्ती हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्