कमला घिमिरे ,पाणिनी। पाणिनी पत्रकार समाज नेपालको आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्योपाने बिशिस्ट अतिथि प्रशासन अधिकृत हुमलाल भुसालको रहेको थियोे।
उक्त कार्यक्रममा पाणिनी पत्रकार समाजले आयोजना गरेकोपाणिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष, जनप्रतिनिधि पत्रकारहरु बिच अन्तक्रिया कार्यक्रम प्रकाश वेल्वासेको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्