अर्घाखाँचीको पाणिनीमा सर्वाधिक राशिको खुल्ला भलिवल प्रतियोगीता हुँदै

| २०७९ पौष २३ गते १६: २९ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकमा सर्वाधिक राशिको भलिवल प्रतियोगीता हुन लागेको छ । २०६० सालमा स्थापना भएको आई लभ यु युवा समुहको आयोजनामा हुन लागेको हो ।

भलिबल प्रतियोगितामा विजेताहुने प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११, दृतिय हुने टिमलाई ६० हजार ६ सय ६६, तृतिय हुने टिमलाई ४० हजार ४ सय ४४ पुरस्कार दिने आई लभ यु युवा समुहका अध्यक्ष लोकबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्