अशोक खनाल ,सन्धिखर्क। धर्म संस्कृतिको रक्षा,रास्ट्रको शुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद नेपालद्वारा हिन्दु जागरण युबा स्वयम् सेबक् मालारानी गाउँपालिका स्तरीय भेला सम्पन्न
झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिका वाड न २ मा नेपालि काङ्ग्रेस द्वारा प्रतिनिधि सभा बिघटनको असंबैधानिक अलोकतान्त्रिक कदमको विरुद्ध बिरोध प्रदर्शन सम्पन्न
प्रेमनारायण आचार्य,सन्धिखर्क।रामजी घिमिरे केन्द्रिय सदस्यमा नै रहेको अध्यक्ष आचार्यद्धारा जानकारी: कार्यक्रता भड्काउन सामाजिक सञ्जालहरुमा कु-प्रचार गरियो