सामसङ ग्यालेक्सी ए५१ विश्वकै नम्बर १ स्मार्टफोन
सन्धिखर्क, साउन ३ [ अर्घाखाँची बुलेटिन ]- यस वर्षकै पहिलो चन्द्र ग्रहण लाग्दै
फेसबुक म्यासेन्जर मार्फत द्रुत गतिमा फैलिरहेको यो भाइरसले मोबाइल तथा कम्प्युटरमाथि आक्रमण गर्नुका साथै डिभाइसको सिस्टम निष्क्रिय बनाउने गर्दछन् ।
काठमाडौं, मंसिर १५-मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ ।
काठमाडौं, मंसिर १५-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ ।
काठमाडौं, मंसिर १४ नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ ।
काठमाडौं, मंसिर ११-विश्व बजारमा नेतृत्व गर्दै आईरहेको स्मार्टफोन भिभोले आफ्नो उत्पादन भि सेभेन नेपाली बजारमा ल्याएको छ।
काठमाडौँ । वाइडबडी जहाजमार्फत मलेशियाबाट १७ नेपालीको श'व ल्याइँदै
काठमाण्डौ। अब नेपाली कामदार इजरायल जान पाउने, नेपाल र इजरायलबीच सम्झौतामा हस्ताक्षर
अर्घाखाँची। महेश बस्नेतलाई ब्यङ्यात्मक पत्र