2 years ago
भनिन्छ, श्रीमान्-श्रीमतिमा ‘केयरिङ’ र ‘शेयरिङ’ हुनुपर्छ । अर्थात हरेक कुरामा दुबै खुलस्त हुनुपर्छ । एकअर्काको कुरा आपसमा साझेदार गर्नुपर्छ । सही हो, कुरा लुकाउँदा विश्वास टुट्छ । विश्वास टुटेपछि सम्बन्धमा फाटो आउँछ । शंका-उपशंकाले ठाउँ पाउँछ ।