चुत्राबेसिको बगर छेउँमा पार्क बनाईदै : प्रकाश दाई

| २०७८ असार २१ गते १२: १६ मा प्रकाशित

प्रकाश दाई । 

तस्बिरमा देखिएको यो दृश्य,
चुत्राबेसि बगर छेउको हो ।  जहाँ खोलाको किनारमा रहेको जग्गामा पार्क बनाइदै छ।

पार्क बनाउनु गलत होइन । अझ बर पिपल जस्ता रुखहरुको संरक्षण गरिनु त झन अजबको कुरा ।

 तर यहाँनिर,
 
पार्क र बर पिपल संरक्षण गर्ने नाममा बाटो अतिक्रमण गरिदै छ ।  हुँदाखाँदाको बाटोमा चौतारि/  पार्क बनाउँदा,   
 भोलि बाटो बढाउनु परे के गर्ने ?

   -  निजि जग्गा मासिदिने ।
 
 बाटोमा पार्क बनाएर,
तत्कालका लागि राम्रै देखिएला-  भोलि सडक बढाउँदा त फ्याल्नै पर्छ ।

  त्यतिबेला के हुन्छ ?  
 
 जनताको पैसामा जसो गरेपनि हुन्छ ?

  चौतारि,  बर पिपल संरक्षण गर्ने यहि एउटा बिकल्प थियो त !

प्रतिक्रिया दिनुहोस्